१३ मंसिर २०८३, शनिबार

ईस्लामिक कट्टरपन्थीको कब्जा रहेका जोशीको परिवारलाइ प्रधानमन्त्री भेट् गरे

एसीपी संवाददाता

२२ मंसिर २०८०, शुक्रबार ११:५५ मा प्रकाशित

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीका परिवारलाई भेटेका छन्।

शुक्रबार बिहान कैलालीमा प्रधानमन्त्री प्रचण्डले जोशीका बुवाआमासँग भेटेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले जोशीका परिवारलाई कैलालीकाे एयरपोर्टमा भेटेका हुन्। गत असोज २० (अक्टोबर ७) मा हमासले इजरायलमाथि आक्रमण गरेदेखि नै बेपत्ता विपीनको खोजीमा सरकारले कुटनीतिक पहल गरिरहेकाे छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x