१३ मंसिर २०८३, शनिबार

पहिचानवादीको आन्दोलनमा भएको प्रहरी दमन निन्दनीय- जसपा

एसीपी संवाददाता

२८ मंसिर २०८०, बिहीबार ०७:१४ मा प्रकाशित

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै जसपाले पहिचान र अधिकार प्राप्तिका लागि गरेको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले गरेको बल प्रयोग गरेर कुटपिट गरेको बताएको छ ।

जसपाले आफ्नो अधिकारको माग गर्ने जनताको लोकतान्त्रिक हकप्रति बन्देज लगाउनेहरूमाथि कारकाही गर्न सरकारसँग माग गरेको छ । गिरफ्तार गरिएका नेता, कार्यकर्ताहरूको तत्काल रिहाइ गर्न जसपाले माग गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x