१३ मंसिर २०८३, शनिबार

५ लाख घुससहित वडाध्यक्ष पक्राउ

एसीपी संवाददाता

२ पुष २०८०, सोमबार २२:५३ मा प्रकाशित

सिमरा। नेकपा एमालेबाट निर्वाचित एक जना  वडाध्यक्ष ५ लाख घुससहित पक्राउ परेका छन्।

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-३ का वडाध्यक्ष ताराबहादुर कार्कीलाई ५ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगल्र पक्राउ गरेको छ।।

अख्तियारको टोलीले वडाध्यक्ष कार्कीलाई  आज ५  लाख रूपैयाँ घुससहित जीतपुरको जयसवाल होटलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका कार्की २०७९ वैशाखामा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका हुन भने उनी एमालेको मधेस प्रदेश कमिटी सदस्यसमेत हुन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x