१३ मंसिर २०८३, शनिबार

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ

एसीपी संवाददाता

३ पुष २०८०, मंगलवार ०९:४१ मा प्रकाशित

काठमाडौं । आज नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा अपराह्न ३ बजे बस्ने सचिवालयले जनाएको छ ।

बैठकको मुख्य एजेण्डा आगामी माघ ११ मा हुने राष्ट्रिय सभाको निर्वाचन रहेको बताइएको छ ।

यसैगरि पार्टीले सञ्चालन गरिरहेको पार्टी रूपान्तरण अभियानको प्रभावबारे बैठकमा छलफल हुने र अभियानको समीक्षाका लागि केन्द्रीय समिति बैठकको मितिबारे पनि छलफल गरिने जनाइएको छ । ईमेज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x