१३ मंसिर २०८३, शनिबार

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

एसीपी संवाददाता

४ पुष २०८०, बुधबार ०९:४१ मा प्रकाशित

काठमाडौँ ।   आज पनि नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ ।  दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सो बैठक बस्ने भएको जनाइएको छ ।

बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, सरकारको एक वर्षको समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीले सञ्चालन गरेको अभियान लगायत विषयमा छलफलपछि निर्णय हुने बताइएको छ ।

मंगलबारको बैठकमा ती विषयमा छलफल मात्र भएकाले आज निर्णय हुने एक नेताले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x