१३ मंसिर २०८३, शनिबार

भन्सार बिभाग काठमाडौंमा धर्ना प्रदर्शन

एसीपी संवाददाता

५ पुष २०८०, बिहीबार १५:०७ मा प्रकाशित

जनक शाही काठमाडौं =  आम जनता पार्टी नेपालले आज भन्सार कार्यालय मा धर्ना दिएको छ ।भन्सारले घुस लिने गरेको आरोप लगाउदै धर्ना दिएको हो । काठमाडौंमा रहेको भन्सार बिभागकोमुख्य द्वार मा धर्ना दिएको हो । आम जनता पार्टी का केन्द्रिय अध्यक्ष प्रभु शाहले हामीले राखेको माङ पूरा न भए भन्सार बन्द गर्ने , आन्दोलन गर्ने धर्ना दिने भनेका थिए । पार्टीको निर्णय अनुसार हामी अहिले काठमाडौंको भन्सार बिभागको मुख्य द्वार मा धर्ना बसेको कार्यकर्ताले बताएका हुन ।   

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x