१३ मंसिर २०८३, शनिबार
हिन्दु शमशान भूमिमा काल भैरबको मुर्ति स्थापना गर्न भुमिपुजन
रिसब सिंह बाडिया , नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका वडा नंबर ८ मा रहेको हिन्दु शमशान भूमि को प्रांगणमा काल भैरबको मुर्ति स्थापना गर्न आज भुमिपुजन गरिएको छ । वडा अध्यक्ष रजनीश बाजपेयीले आज आइतबार हिंदू समशान भूमिमा बाबा काल भैरवको मंदिर निर्माणको लागी भूमि पूजन गरेका हुन । आज मन्दिर निर्माण कार्य शुरु भएको अध्यक्ष बाजपेयीले एसीपी न्युजलाई जानकारी दिनु भयो । शिलान्यास कार्यक्रममा नेपालगंज उपमहानगरपालिका का मेयर प्रशान्त विस्ट ,नेपालगंज उपमहानगरपालिका वाडा नंबर – ११ का अध्यक्ष नन्दकिशोर कश्यप नेपालगंज उपमहानगरपालिका वाडा नंबर – ८ का सदस्या निखिल वैश राप्रापा नेता नन्दलाल बैश्य वडा नंबर ८ को स्थानीय हरु स्थानीय बासीहरुको उपस्थिति रहेको थियो । 
Subscribe
Login
0 Comments


