१२ मंसिर २०८०, मंगलवार

युनाइटेड ग्रुप दोस्रो अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिताको फाइनल आज

एसीपी संवाददाता

२५ माघ २०७६, शनिबार ०४:४२ मा प्रकाशित

माघ २५ गते नेपालगन्ज । नेपालगन्जमा जारी रहेको क्रीकेट प्रतियोगिताको फाइनलमा म्याच ११ बजे शुरु हुने भएको छ । फाइनल म्याच मंगल् उच्च मा.बि. को खेलमैदानमा हुने फाइनलमा वडा नम्बर ८ र वडा नम्बर ५ बिच म्याच हुनेछ । युनाइटेड ग्रुप दोस्रो अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा म्याच हेर्नका सम्पुर्ण तयारी पूरा भएको छ साथै स्थानीयवासिहरुलाइ उपस्तिथिका लागि आयोजकले अनुरोध गरेको क्लबका अध्यक्ष विष्णु अर्यालले बताउनु भयो । ग्रुप अफ– १६ क्लबले आयोजना गरेको प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिकाका २३ वडाले प्रतिस्पर्धामा सहभागीता रहेको थियोे । आजको फाइनल खेलको विजेताले रु. २ लाख र उपविजेताले रु. १ लाख पुरस्कार पाउनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x