१४ मंसिर २०८०, बिहीबार
नेपालगन्ज जेसीजको छैठौं कार्यसमिति बैठक सम्पन्न

नेपालगन्ज जेसीजको छैठौं कार्यसमिति बैठक सम्पन्न भएको छ। विषम परिस्थिति ले गर्दा प्रबिधिमैत्री हुदै डिजिटल बिधि जुम एप्स प्रयोग द्वारा अनलाईन बैठक समपन्न भएको हो। कार्यसमित बैठक ले विभिन्न येजेन्डामा छ्लफल गरेको छ।पाचौ कार्यसमिति बैठक पनि येसै गरि नै सम्पन्न गरियको महासचिव माधव कुमार बेलवासे ले जानकारी दिनु भयो। यो लकडाउन समयलाई आत्मासाथ गर्दै समयको सदुपयोग गर्दै विभिन्न अनलाइन तालिम पनि लिदै आयेको छ साथै नेपालगन्ज जेसिज ले Covid 19 को विषम परिस्थितिमा पनि विभिन्न राहत, खाध्यान्न, मेडिकल सामग्री बितरण तथा सचेतना कार्यक्रम गर्दै आयेको र आगामी दिन पनि गर्ने अध्यक्ष प्रज्वल श्रेष्ठले बताउनु भयो।

Subscribe
Login
0 Comments