२ आश्विन २०८३, शुक्रबार

Time is free, but it’s priceless.’

एसीपी संवाददाता

१५ असार २०७९, बुधबार ०९:१३ मा प्रकाशित

‘Time is free, but it’s priceless.’

Ralph Waldo Emerson एक सुप्रसिद्ध नाम हो । उनले आफ्ना एक जना छिमेकीलाई प्लेटोद्वारा लिखित आँफुसँग लगेका पुस्तक फर्काउन भनेछन् ।
Emerson सोध्छन-‘कस्तो लाग्यो पुस्तक ?’
छिमेकी भन्छन-‘प्लेटोको विचार त मेरो विचार सँग मिल्दो रहेछ ।’
प्लेटोको त्यो कुरा वर्षौं पुरानो कुरा हो ।

सनातन हिन्दू धर्मका शास्त्र मध्य अष्टावक्र गीता मलाई दमदार लाग्छ ।
न समाज न राजनीति केहीको पनि प्रभाव छैन अष्टावक्र गीतामा । अष्टावक्र गीता सत्यवादी पाउँछु ।
उता कर्म, भक्ति र ज्ञानलाई कृष्णद्वारा गीतामा फरक फरक प्रसंगमा ब्याख्या गरिएको छ ।
सात कदम चलेर आठौं कदममा बुद्ध रोकिन्छन अनि अष्टाङ्ग मार्ग बताउँछन मानिसहरुका लागी ।
……………यी र यस्तै सन्दर्भ जिन्दगीलाई अघि बढाउन प्रेरक
हुन्छन् ।
अस्तित्व भन्दा अलग भएर बाँच्नु भनेको आँफैलाई हानी गर्नु हो,अस्तित्वका साथ एक रस जिन्दगीको । सार्थकता अर्थात निरर्थक भन्दा भिन्न ।

जय होस ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x