१ श्रावण २०८३, शुक्रबार

अमेरिकी रास्ट्रपतिमा पुनः डोनाल्ड जे ट्रम्प

एसीपी संवाददाता

२१ कार्तिक २०८१, बुधबार १५:२५ मा प्रकाशित

अमेरिकी रास्ट्रपति चुनाव नतिजा आउँदा अहिले  दोस्रो कार्यकालका लागि निर्वाचित रास्ट्रपति लाई बधाई दिन शुरु भएको छ । हाम्रो समकक्षी प्रधानमन्त्री भारत का प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले केही पुराना तस्बिर साझा गर्दै शुभकामना ब्यक्त गरेका छ्न । 

हाम्रा मित्र डोनाल्ड जे ट्रम्पलाई तपाईको ऐतिहासिक चुनाव जितको लागि हार्दिक बधाई। तपाईंले आफ्नो अघिल्लो कार्यकालको सफलताको आधारमा निर्माण गर्दा, म भारत-अमेरिका व्यापक विश्वव्यापी र रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्न हाम्रो सहकार्यलाई नवीकरण गर्न तत्पर छु। सँगै, हाम्रा जनताको भलाइको लागि र विश्वव्यापी शान्ति, स्थिरता र समृद्धिको प्रवर्द्धन गर्न काम गरौं।

(हाम्रो मित्रताको केही तस्बिरहरू)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x