१३ मंसिर २०८३, शनिबार

एनसेल शेयरबिक्रीको छानबिन माङ गर्दै अनेरास्ववियुको नेपालगन्जमा प्रदर्शन

एसीपी संवाददाता

२१ मंसिर २०८०, बिहीबार १०:०२ मा प्रकाशित

रिसब सिंह वाडिया नेपालअन्ज =  अनेरास्ववियु जिल्ला कमिटी बाँकेले  नेपालगञ्जको बिपी चोकमा बिरोध प्रदर्शन गरेको छ । एनसेलले गरेको कर छलिका बिरोधमा प्रदर्शन गरेको हो । नेपालगञ्ज उपमहानगरपालिका नजिकै बिपी चोक स्थित प्रदर्शन गर्दै विद्यार्थीहरुले  राष्ट्रियकरणी गर भन्दै नारा बाजी सँगै सिमलाई जलाएको थिए ।  बिरोध प्रदर्शनमा बाँकेका जिल्ला अध्यक्ष अध्यक्ष  बि.क सहितको विद्यार्थीहरुले  एनसेलको शेयर बिक्री छानबिन गर , एनसेल लाई राष्ट्रियकरण माग  , एनसेल को शेयर बिक्री छानबिन गर , नितिगत भ्रष्टाचार बन्द गर भन्दै नारा लगाएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x