८ जेष्ठ २०८३, शुक्रबार

चर्चका पास्टरले आफै एनजीओ संचालन गर्दा बढयो भ्रष्टाचार

एसीपी संवाददाता

८ जेष्ठ २०८३, शुक्रबार ०८:५५ मा प्रकाशित

दिपाली सिंह , काठमाडौं –  नेपालमा अहिले सबैभन्दा धेरै चर्चा चर्चको शुरु भएको छ ।

नेपालमा युरोपेली देशहरुले नेपालीहरुलाई क्रीस्चियन बनाउने भनेर अर्बौं रुपैया खर्च गर्ने गरेका छ्न । यहाँ केही ब्याक्ती गणमान्यहरुले पहिले हिन्दु धर्म त्याग गरेर क्रीस्चियन बन्ने अनि पास्टर सम्म पुग्ने गरेको र भ्रष्टाचारमा लिप्त हुने कुराले समाजिक सन्जाल तात्तिएको छ ।

समाजिक संजाल फेसबुकमा भोजराज भट्टले चर्चमा हुने भ्रष्टाचारको बारेमा आफ्नो पोस्ट मार्फत टिप्पणी सार्वजनिक गरेका छ्न । भट्टले पास्टरहरुले आफै एनजीओ दर्ता गराएर करोडौं रुपैयाँ भ्रष्टाचार गर्ने गरेको खुलासा गरेका हुन । पास्टरले सन्चालन गरेका अनाथलयको नाममा भ्रष्टाचार हुने गरेको छ ।

नेपालका अधिकान्स चर्चको काम भनेको नेपालमा दलित समुदायलाई लक्ष्य बनाई धर्म परिवर्तन गराउने गरेका छन भने अन्य समुदाय  व जातजाति समेत क्रीस्चियन हुने गरेका छ्न तर आफ्नो जात नाम भने नेपाली संस्कार अनुसार नै संचालन राखेको हुन्छन् । क्रीस्चियन बनेकालाई नेपालको संबिधानमा अनुसार जात परिवर्तनको अधिकार दिएको भए राम्रो हुने थियोे । क्रीस्चियनहरुले आफ्नो नाम परिवर्तन गरेमा यकिन गर्न सहज हुने थियोे । नेपालमा जातजाति यकिन गर्न गर्हो हुने गरेको छ । नेपालीहरुले क्रीस्चियन धर्म अपनाउने तर , भट्ट , थापा , परियार , बिक , पौडेल , धिताल , गुरुङ मगर , जस्ता थर लेख्दा धर्म को यकिन हुन गर्हो हुने गरेको बिज्ञले जनाएको छ्न ।

समाजिक संजालमा आज

विनम्र अनुरोध , आग्रह ।

केही इसाई धार्मिक गुरुहरूबीच एक संस्थाको अधिवेशन मार्फत त्यसको नेतृत्वसम्बन्धी देखिएको प्रतिस्पर्धा लोकतान्त्रिक व्यवस्थाको अभ्यास हुन तर त्यससँग जोडिएका केहि विषयहरू विभिन्न सामाजिक संजाल मार्फत सार्वजनिक हुँदै गएको अवस्थाले सचेतता चाहिँ गर्ला तर व्यक्तिगत र सस्थाको माथि प्रश्न गर्दै गर्दा वा सार्वजनिक गर्दैगर्दा व्यक्तिको चरित्र मात्र होइन, समग्र इसाई समुदायको प्रतिष्ठा, मर्यादा र सामाजिक सद्भावमा समेत नकारात्मक असर पार्न सक्ने खतरा देखिन्छ।
यस परिस्थितिमा सम्बन्धित आदरणीय व्यक्तित्वहरू, साथै विषय सार्वजनिक गर्ने व्यक्ति तथा संस्थाले पनि समुदायको मर्म, भावना र आस्थाको सम्मान गर्दै प्रभुमा आधारित बाइबलिय प्रेम, शान्ति र मेलमिलापको मार्ग अनुसरण गर्न विशेष ध्यान दिनु आवश्यक छ र अनुरोध गर्दछु ।

आस्थाका हिसाबले एक सदस्य हुनुको नाताले आग्रह र अनुरोध छ यस्ता संवेदनशील विषयहरूमा सबै पक्षले संयम, जिम्मेवारी र पारदर्शितासहित प्रस्तुत भई एकताको उदाहरण प्रस्तुत गर्नु आवश्यक छ, ताकि कुनै पनि समुदायको सम्मान, आस्था र सामाजिक सद्भावमा आँच नआओस् भन्ने सन्देशसहित विनम्र अनुरोध , आग्रह , खबरदारी गर्न चाहान्छु ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x