१३ मंसिर २०८३, शनिबार

चीन बाट फर्के पुनको महासचिवमा दावी

एसीपी संवाददाता

१० माघ २०७८, सोमबार १५:१५ मा प्रकाशित

माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टीको महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको बताएका छन् । यसअघि सचिव भइसकेकाले महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको पुनले बताए ।

केन्द्रीय सदस्य र अध्यक्ष सहमतिमै चयन भएकाले पदाधिकारी पनि सहमतिमै छानिने विश्वास उनको छ ।

झन्डै चार महिना लामो उपचारपछि चीनबाट सोमबार साँझ स्वदेश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका पुनले आफू पूर्ण निको भएर आएको जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x