१३ मंसिर २०८३, शनिबार
चीनले जबर्जस्ति कोरोना सन्क्रमितलाई थुन्दै मेटल बक्समा
एजेन्सी । कोरोना भाईरस लागेको आशंकामा चिनिया नागरिकाहरुलाई त्यहाको सरकाले बन्धक बनाई गोप्य स्थानमा लगि राखेको रहस्य खुलेको छ ।
चीनमा रहेको सियान सहरका बासिन्दाहरुलाई अबेर राती घरबाट निकारले मेटलबाट बनाईएका बक्समा कोरेन्टाईन गरि लगरिहेको भिडियोहरु समाजिक संजालमा सार्वजानिक भएको छ ।
उनिहरुले काठबाट बनाएको बेड र शौचालय प्रयोग गर्न दिएको समाजिक संजालका राखिएको भिडियोहरु बाट प्रष्ट बुझन सकिन्छ ।
संक्रमित भएको शंका गरिएका व्यक्तिहरुलाई ति ठाउँमा दुई हप्ता सम्म बन्धक बनाईरहेको बुझिएको छ ।
Subscribe
Login
0 Comments


