१३ मंसिर २०८३, शनिबार
नहान मेलाको अवसरमा विशाल भण्डारा
रिसब सिंह वाडिया नेपालगन्ज – कार्तिक पूर्णिमा का दिन राप्ती घाटमा हुने मेलाको अवसरमा जय माँ ज्वाला शक्ति केन्द्र स्पोर्ट क्लब लाठी समिति नेपालगंज , बाँकेले भण्डाराको आयोजना गरेको छ । क्लबले बिहान ६ बजे बाट विशाल भण्डाराको आयोजना गरेको थियोे । यश अवसरमा विभिन्न समुदायका ब्याक्तीहरुको सहभागिता रहेको थियोे । भण्डारा धार्मिक कार्यको सचेतना सङै बिहान भोकै रहेका भ्क्त जनलाई प्रसादको ग्रहण गर्न अनुरोध गर्दै आएको हो । सो अवसरमा अध्यक्ष गौरव कनोजिया , प्राशिक्षक : सुरेंद्र सिंह बाडिया , सचिव : दुर्गेश वंशकार सदस्यहरु : ओम कश्यप , सुनील कश्यप , सूरज साहू , तुषार सोनी , जानू सोनी लगाएतको सहभागिता रहेको थियोे । तस्वीर सुनिल कश्यप

Subscribe
Login
0 Comments


