३१ असार २०८३, बुधबार

नेपाल सरकार परिवर्तनको जग

एसीपी संवाददाता

३० भाद्र २०८२, सोमबार ०८:२३ मा प्रकाशित

काठमाडौं –  हामी नोपाली आईएनजिओको अधक्षले हामी सहयोग गर्न आएको हो भने पछि के स्पष्ट हुन्छ भने नेपालको जेन्जी पुस्ता लाई पस्चिमाले भरपुर प्रयोग गरेको अनुमान गरिएको छ । अमेरिकाको सहयोग रहेका पार्टी बाट मान्छे नउत्रने देखेपछि पार्टी संग बितृष्डा बढेको पुस्ता लाई मुल मान्छे नेता को टाउको नै नदेखाई टाउको बिनाको मुभमेन्टमा धकलेर सयौ लाई क:त्लेआम गरायो तर परिबर्तन केहि भएन । संसदै बिघटन र चुनाबै गराउने हो भने केपि ओलिले पनि मजाले गर्न सक्ने थिए । संसद बिघटन गर्न अनुभबि मान्छे हुन् ओलि र ६ महिना पछि चुनाब गर्ने गरि ओलि नै सत्तामा हुन्थे यदि त्यसो हुदा के आकाश खस्थ्यो र ? कुरा त्यस्तो होईन चिनमा गएर लिपुलेकको कुरा उठाउने र पस्चिमा बिरोधी चिनको परेडमा ओलि सहभागि बन्नु उनको काल बन्यो । तपाईलाई हेक्का होस् गत sco summit मा प्रधानमन्त्री प्रचण्ड चिन नगई सामान्य कार्यक्रममा सहभागि हुन ईटाली गएका थिए । यो उनको सम्मिट छल्ने मेलो थियो । तर ओलिले त्यसो गरेनन्। नेपालमा नेपालीले राजनिति चलाएकै छैन् कोहि भ्रममा नपरौ । शुशिला कार्की, सुदन गुरुगं र बालेन शाहहरुको साझा मालिक एउटै हो । मुद्दा भष्टाचार भएपनि यिनको हैसियत नेपालमा बिदेशिको आदेश पुरा गर्ने र अर्कैको माल बन्ने मात्र हो । हाल सम्भब हुदा हुदै पनि बालेन प्रधानमन्त्री नखानु को मुख्य कारण यो ६ महिने प्रधानमन्त्री होईन जेलेस्की वाला प्रतक्ष निर्वाचित शक्तिशाली प्रधानमन्त्री बनाउनलाई बालेनलाई ब्याकअपमा राखिएको हो । किनकी लाटोले पनि बुझिसक्यो जो यो सत्तामा जान्छ पतन बनेर फर्किन्च । फलस्वरुप ब्याकअप पतन नहोस् भनेर अमेरिकाले बालेनलाई रोकेको हो । र शुशिलालाई मोहरा बनाएर बालेन मार्फत अमेरिकाले नै देश चलाउदै छ। साथिहरु एउटा कुरा स्पष्ट छ मुलुक गिद्दको मुख बाट झिकेर अजिंगरको मुखमा राखिदिएको छ। चाहे गिद्द होस् चाहे अजिगंर आहारा आहरै हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x