१७ जेष्ठ २०८३, आईतवार
नेपालको जेल बाट भागेका कैदीलाई समातेर सहयोग गर्न भारतिय सुरक्षा बल सतर्क
बेलहिया , रुपन्देही – GEN Z को आन्दोलन का बेला चितवन , कपिलवस्तु को तौलिहवा र नवलपरासी बाट भागेका कैदी हरु लाई समातेर नेपाल दिन भारतीय सिमा सुरक्षा बल ( SSB ) ले बताएको छ ।
भारतिय मिडियाहरु वार्ता गर्दै एसएसबी का इन्चार्ज ले हामी भारतको बेलहिया नाका बाट आउने जो सुकै लाई कडा चेक जाँच गरीरहेको बताएका हुन ।
महाराजगन्ज जिल्ला सङ जोडिएको सिमानाकामा हामी सतर्क रहेको एसएसबीले बताएको हो ।
सोनौली नाकामा रहेको भारतिय सुरक्षा बलले नेपालको जेल बाट भारत तर्फ जान लागेको ४ जनालाई कब्जामा लिएको जनाएको हो ।
कब्जामा लिएकाहरु लाई नेपालको सहकार्यमा नेपाल प्रहरीको जिम्मा लगाइने बताएका छ्न ।
Subscribe
Login
0 Comments




