३० श्रावण २०८३, शनिबार
पाकिस्तान २ सय २८ रनले पराजित
एसिया कप २०२३ मा भारतीय टोलीको काम लगातार बर्षाले बिगारेको बेला भारतले जित हासिल गरेको छ । प्रतियोगिताको पहिलो खेलमा भारतीय टोलीले पाकिस्तानसँग खेलेको थियो, जुन वर्षाका कारण रद्द भएको थियो। तर सुपर–४ राउण्डमा भारत र पाकिस्तानबीच फेरि एक अर्काको सामना गर्दै पाकिस्तान लाई पराजित गरेको छ ।
यो खेल सेप्टेम्बर १० मा हुने भनिएपनि वर्षाले फेरि तहसनहस बनायो । त्यसपछि खेल रिजर्भ डे (सेप्टेम्बर ११) मा भएको थियो। यस पटक भारतीय टोलीले कुनै पनि अवसर खेर फालेन र पाकिस्तानलाई २२८ रनले पराजित गर्दा भारतले जित हासिल गरेको हो ।
Subscribe
Login
0 Comments



