पुर्बमन्त्री इस्तियाक राइको जन्मदिन बन्यो विशेष
काठमाडौं – जनता समाजवादी पार्टी का केन्द्रीय महासचिव पुर्ब मन्त्री मोहम्मद इस्तियाक राईले आफ्नो जन्मदिनको अवसरमा शुभकामना दिने सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्नु भएको छ । 
वहाँले आफ्नो जन्मदिनको अवसर पारी पर्न सो जन्मदिनको सुखद उपलक्ष्यमा सु स्वाथ्य ,दिर्घायुको र उत्तरों उतर प्रगतिको कामना सहित शुभकामना व्यक्त गरेको सा हृदय देखि धन्यवाद दिएका हुन ।
पुर्ब मन्त्री राईले आफ्नो समाजिक संजालमा लेखेका छ ।
पुर्ब मन्त्री राईको भनाई ।
मेरो जन्मदिनको अवसरमा मलाई विभिन्न माध्यमबाट आशीर्वाद, शुभकामना तथा माया व्यक्त गर्नुहुने मेरा अग्रज, साथी-भाई, हितैषी एवम् शुभचिन्तकहरू सबैप्रति हृदयदेखि नै आभारी छु।
मेरो निवास-स्थलमै उपस्थित भई जन्मदिनलाई विशेष बनाइदिनुहुने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद । 
बाँके जिल्ला बाट उदय भएका युवा नेताका रूपमा प्रख्यात बिकास प्रेमी मन्त्रीका रूपमा मोहम्मद इस्तियाक राईलाई सम्झिने गरिन्छ । अहिले पनि बाँकेका नेपालगन्ज उपमहानगरपालिका गरि ग्रामीण भेगमा समेत बाँकेको बिकासमा उनको योगदानको चर्चा हुने गरेको छ । उनी मधेस आन्दोलन बाट उदएका नेता त हुन तर समग्रमा उनी बाँके जिल्लाको सम्पूर्ण बिकास , सम्पूर्ण जातजातिको लागि सहयोगी र लोकपि्रयता कमाउन सफल भएका छ्न ।


