१३ मंसिर २०८३, शनिबार
बिश्व अझैं संकटमा, डब्लुएचओले दियो खतरनाक चेतावनी
एजेन्सी। कोरोना भाइरसको महामारीले दुनिया अथवा विश्व अझैं संकटमा रहने देखिएको छ । विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ)ले कोरोना भाइरसको ओमिक्रोन अन्तिम भेरियन्ट भनेर सोच्नु खतरनाक हुन सक्ने भन्दै चेतावनी दिएको हो ।
Subscribe
Login
0 Comments


