३१ असार २०८३, बुधबार

ब्राउन सुगर सहित एक जना पक्राउ

एसीपी संवाददाता

१४ पुष २०८२, सोमबार १६:४४ मा प्रकाशित

भारत-नेपाल सीमानजिकै हुने ब्राउन शुगर तस्करी मा सल्ग्न १७ बर्ष का एक बालकलाई भारतिय प्रहरीले पक्राउ गरेको छ । भारत को लखीमपुर खीरी स्थित गौरीफंटा बॉर्डर  देखि सुरक्षा एजेंसीले पक्राउ गरेको श्रोत जनाएको छ ।
१७ बर्षिय युवक नेपाली नागरिक रहेको भारतिय प्रहरीले जनाएको हो ।

लखिमपुर को गौरीफंटा पुलिस र  ३९ और वाहिनी SSB को संयुक्त टीम ले  कैलाली जिल्ला बस्ने १७ वर्षीय किशोर लाई ७.७ ग्राम अवैध ब्राउन शुगर सहित गिरफ्तार गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x