भारतद्धारा १५ वर्षयताकै इतिहास कायापलट गर्दै,चीनलाई ठुलो चुनौती
भारतमा बर्ष २०२१—२२ का लागि रक्षा बजेटमा अत्यधिक बृद्धि गरिएको छ । रक्षा बजेटमा भारतले १५ वर्षयताकै इतिहास कायापलट गर्दै बिशेष सुधार गरेको हो ।
दक्षिण एसियामा बढ्दो चिनियाँ विस्तारवादलाई टक्कर दिन भारतले रक्षा बजेटमा बिशेष बृद्धि गरेको बताइएको छ । रक्षा शीर्षकमा बजेट अत्यधिक धेरै छुुट्याइएकोमा रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदी र अर्थमन्त्री निर्मला सितारमणलाई धन्यवाद दिएका छन् ।
सहयोगमा प्रदान गरेको कोभिड १९ बिरुद्धको खोप भारतबाट ओमान पुग्यो
अरुण नदीको पानी थुनेर आज सुरुङतर्फ फर्काइने,तेस्रो जलविद्युत् परियोजनाको काम ४० प्रतिशत सम्पन्न
अर्थमन्त्री सितारमणले रक्षाका लागि ४.७८ लाख करोड बजेट छुट्याइएको घोषणा गरेकी छन् । रक्षाका लागि अहिले छुट्याइएको रकम १५ बर्षपछिकै सवैभन्दा धेरै भएको बताइएको छ ।
अधिकारीहरुका अनुसार अघिल्लो बर्ष रक्षाका लागि ४.७१ करोड भारतीय रुपैया छुट्याइएको थियो । नेपालपाना बाट


