१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय युवा संघ नेपाल राप्तिसोनारी गाउँ पालिका गठन
राष्ट्रिय युवा संघ नेपाल राप्तिसोनारी गाउँ पालिका कमिटी को दोश्रो अधिबेशन सङ्गठनका केन्द्रिय सचिव क. खेमराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । क. नवराज अधिकारिको अध्यक्षतामा सर्वसहमत ४१ सदस्यीय जुझारु र कृयाशिल कमिटी गठन गर्दै भव्य रुपमा सम्पन्न भएको छ।नवगठित सम्पुर्ण पदाधिकारी लगायत सदस्यहरुलाइ हार्दिक बधाइ सहित कार्यकाल सफलताको सुभकामना ब्यक्त गर्दछु।
अध्यक्ष : नवराज अधिकारी
उपाध्यक्ष : क. रन्जित चौधरी
सचिव : क. सुमन बुढाथोकि
सहसचिव: क.शंकर यादव
सहसचिव :क.कुल बहादुर भन्डारी
कोषाध्यक्ष :क.जानकी खत्री
राष्ट्रिय युवा संघ नेपाल बाँके अध्यक्ष ज्ञानेन्द्र राज ओली ।
Subscribe
Login
0 Comments



