१ श्रावण २०८३, शुक्रबार
संयुक्त भीड नियन्त्रण अभ्यास सम्पन्न
जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजना र शसस्त्र प्रहरी बल नेपाल नं. ३० गण को सहकार्यमा लुम्बिनी प्रदेश प्रहरी गण खजुरा बाँके स्थित संयुक्त भीड नियन्त्रण अभ्यास सम्पन्न भएको छ ।
उक्त अभ्यास कार्यक्रममा बाँके जिल्लाका प्र.जि.अ., नेपाली सेनाका प्रमुख सेनानी, यस जिल्ला प्रहरी प्रमुख,लु.प्र.प्र.गण प्रमुख, शसस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान बाँकेका प्रमुख लागायत अतिथिहरुको उपस्थिति रहेको थियो ।
Subscribe
Login
0 Comments



