१६ आश्विन २०८३, शुक्रबार

अध्यक्ष बैश्यको सक्रियतामा तेस्रो चरणको सेनिटाइज अभियान सुरु

एसीपी संवाददाता

२८ बैशाख २०७८, मंगलवार ०९:२४ मा प्रकाशित

श्याम कुमाार साहु – नेपालगन्ज वडा नम्बर ८ का अध्यक्षको सक्रियताले तेस्रो चरणको सेनिटाइज अभियान सुरु भएको छ ।
नेपालगञ्ज उपमहनगरपालिका वडा नं ८ मा कोरोना महामारीबाट सुरक्षित र जनतालाई सावधान रहन कार्यालय सहित नगरलाई तेस्रो चरण सेनिटाइज गरिएको हो । अध्यक्ष सुरेन्द्र गुप्ता वैश्यले दिएको जानकारी अनुसार अब हामी जनतालाई समेत सचेतना अभियान शुरु गरेको छौ । दिनहु जसो नेपालगन्जमा कोरोना संक्रमण देखिएको बेला वडा कार्यालय र त्यहाँ कार्यरत कर्मचारीहरु सुरक्षालाई मध्यनजर गर्दै सेनिटाइज अभियान तिब्र पारिएको हो । बिगत महामारी (covid 19) विरुद्ध सातामा १ चोटी सेनिटाइज निरन्तर रुपमा नगरको आफ्नो छेत्रलाई सेनिटाइज गरिएको हो । हिन्दू शमशन भूमि देखि, त्रिभुवन चौक ,टागा स्ट्यान्ड, रंगशाला रोड , घसियारण टोल, लखेरण टोल लगायत वार्ड नं ८ का विभिन्न स्थानहरुमा सम्पुर्न टोल टोलमा स्वास्थ्य पहल गरिएको ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x