१२ मंसिर २०८३, शुक्रबार

अफगानिस्तानमा खाद्यान्नको संकट

एसीपी संवाददाता

१८ भाद्र २०७८, शुक्रबार ०१:५४ मा प्रकाशित

एजेन्सी । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा छिट्टै खाद्यान्न संकट हुने चेतावनी दिएको छ ।
विश्व खाद्य कार्यक्रमको डिपोमा रहेको खाद्यान्न सेप्टेम्बर अन्त्यसम्ममा रित्तिने भन्दै उहाँले ३ करोड ८० लाख जनसंख्या भएको अफगानिस्तानमा एक तिहाइ मानिसले दुई छाक खान नपाउने अवस्था आउने दावी गर्नुभयो ।
त्यहाँस्थित राष्ट्र संघका ह्युम्यानिटेरियन कोर्डिनेटर रामीज अलाकबारोभले मानवीय हिसाबले अफगानिस्तानको अहिलेको अवस्थो निकै त्रासपूर्ण रहेको भन्दै अबका केही दिनमा तीनमध्ये एक जनाले खान नपाउने अवस्था आउन सक्ने चेतावनी दिनुभएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x