१२ आश्विन २०८३, सोमबार

असहायलाई खाद्यान्न सहयोग गर्ने प्रतिबद्धता

एसीपी संवाददाता

१४ जेष्ठ २०७८, शुक्रबार ०१:३० मा प्रकाशित

दैनिक मजदूरी गरि घर-परिवार का लागि दुईछाक खानाको व्यवस्था गर्ने गरीब असहाय मजदूर हरूको लागि नेपालगंज मुस्लिम समाजको तरफ़ बाट अतिअवस्यक खद्घयान समानको पैकिंग जारी रहेकोछ, निराश न हुनूस हामी पुन एक पटक तपाई हरूको सेवामा आउन्दैछौ
प्रत्येक दिन एक दुईकिलो खद्यान किनेर खाने हरूलाई निशुल्क व्यवस्था रहेकोछ
सम्पर्क गर्नु होला, हाम्रो टीमले छानबीन गरी तपाईको घर घरमा एक बोरी खाद्यान सामाग्री पुर्याउने सहयोग समेत गर्नेछ

#नेपालगंज_मुस्लिम_समाजबांके
हाम्रो टीमको यि नम्बर हरूमा कॉन्टेक्ट गरि सम्पर्क गर्नुहोला
ज्याउल हक 9858020778 मुन्नामंसूरी 9858024938 अध्यक्ष हाजी अब्दुल हकीम 9858023087 फिरोजवारसी,9858027786 हाजी रज्जब अन्सारी9858024949 मुस्ताक अन्सारी 9848021707 सगीरअहमद9848091400 वाहीद भाई i 9858024823 मेराज अहमद हिमालय 9858020066 बाबुनेता

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x