८ कार्तिक २०८१, बिहीबार

अहिलेको गठबन्धन हेर्दा आगामी चुनाव सम्म टिक्छ

एसीपी संवाददाता

२० असार २०८१, बुधबार १२:३९ मा प्रकाशित

नरेन्द्र थापा –  हाम्रो देशको नेताहरुको कुरा गर्नेहो भने ९९.५% नेताहरू खराब नै छन् तर पनि मलाई अहिलेको गठबन्धन हेर्दा आगामी चुनाव सम्म टिक्छ र टिक्यो भने देश र हाम्रो लागी राम्रो नै हुनेछ जस्तो लाग्छ किनभने…
१.राजनीति स्थिरता संग संगै देशमा पनि स्थिरता आउनेछ।देशमा अस्थिरताले पिडा कति छ सायद हामि सबैले कल्पना पनि गर्न सक्दैनम।
२.प्रत्येक नयाँ गठबन्धन बाट हुने उथलपुथल रोकिने छ जस्ले गर्दा पुरनो सरकार बाट थालिएको राम्रै योजनाहरुमा पनि नयाँ गठबन्धनका कारण स्थिर हुने स्थगित हुने जस्ता स्थिति आउने छैन जस्ले राज्यको ठुलो धनराशि बच्नेछ।
३.सबैभन्दा महत्त्वपुर्ण कुरा हामीले नयाँ पुराना सबै नेताहरुको ताल देखि सकिम कोहीले पनि आफ्नो गल्तीमा आफुलाई सजाय दिदैनन त्यसकारण कमसेकम एमाले र काङ्ग्रेसका भ्रष्टहरुले सजाय नपाए पनि अन्य पार्टीका भ्रष्टहरुले सजाय पाउलान् कि भन्ने आशा त गर्न सकिन्छ। जो नराम्रो हो म भन्दिन किनकि सुरुवात कसैबाट भएपनी देश र हाम्रो लागि राम्रै हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x