१२ मंसिर २०८३, शुक्रबार

आगोलागी बाट १ करोडको नोक्सानी

एसीपी संवाददाता

१७ असार २०८१, आईतवार २१:०८ मा प्रकाशित

नेपालगंज उप-महानगरपालिका सदरलाइन ११ नारायण मा. बि नाजिक रहेको कपड़ा पासलमा हीजो रति करीब १०:५० बजे आगोलागी भएको छ ।  वोल्टेज अपडाउनका कारण इनवर्टर लाइन सॉर्ट भई बैट्री ब्लास्ट हुंडा जय माँ वैष्णो रेडीमेड कपड़ा पासलमा भिषण आगोलागी  भएको छ ।
१ करोड़ भन्दा माथीको छती भएको जय माँ वैष्णो रेडीमेड कपड़ा पासलका प्रोपराइटर सुनिल कुमार गुप्ताले जानकारी दिनु भयो ।
नेपालगंज बसिहारूलाई बिधूत प्राधिकरण को समस्या धेरै बड़ेको छ । पाँच पाँच मिनटमा झिपझिप बिजूली जाने गरेको छ ।

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x