११ जेष्ठ २०८१, शुक्रबार

उद्योग व्यापार वाणिज्य संघको निर्वाचन मतगणना चल्दै

एसीपी संवाददाता

१२ माघ २०७६, आईतवार ०७:४० मा प्रकाशित

उद्योग व्यापार वाणिज्य संघको निर्वाचन मतगणना सुरु भएको छ ।
शनिबार सम्पन्न निर्वाचनका मतदानको मतगणना आज सुरु भएको छ । नेपालगन्ज भेरी प्राबिधिक शिक्षालयमा मतगणना सुरु भएको हो । जसमा सदस्यको मतगणनाको लागि १२ ठाँउ, र सदस्यको मतगणना पश्चात् अध्यक्ष र अध्यक्ष पछी उपाध्यक्ष को मतगणना सुरु गर्ने नितिनियम बनाइएको छ ।
निर्वाचनमा बस्तुगत तर्फबाट साझा प्रजातान्त्रिक उद्योगि ब्यबसायी समुहका सलाउद्दिन जसगढ सदस्य पदमा बिजयी भएका छन् । बस्तुगत तर्फको कुल मत मध्य २४ मध्य जसगढले १४ मत ल्याएर बिजयी भएका छन् । उनी नेपालगन्ज उधोग बाणिज्य संघको निर्वाचनमा बिजयी हुने पहिलो सदस्य बनेका छन् ।
कस्ले कति मत ल्याउने भनेर सबैको मनमा चलिरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x