१२ मंसिर २०८३, शुक्रबार

उपेन्द्र यादवलाई सिध्याउने तरखरमा ओलि गौर घट्नाको छानविन गरेर देखाउन सरकारलाई चुनौती

एसीपी संवाददाता

२७ श्रावण २०७८, बुधबार ०२:१३ मा प्रकाशित

क्यान्टोनमेन्ट र गौर घट्नाको छानविन गरेर देखाउन सरकारलाई ओलीले चुनौती दिएका छ्न ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई नेकपा माओवादीको समयमा भएको क्यान्टोन्मेन्ट र गौर घट्नाको छानविन गर्न चुनौती दिएका छन् । मधेसमा माओवादीहरु भेएको भेला दुई पक्ष बिच भएको झडपमा थुप्रै माओवादीका नेता कार्येकर्ताको हत्या भएको थियो । गौर घटनामा मारिएका माओवादीहरूको त्यस् उपेन्द्र यादवको पार्टी कार्यकर्ता रहेको आरोप ओलि अहिले सत्तामा उपेन्द्र यादव र प्रचण्ड सरकार सहभागी भएको बेला यो मुद्दा  उठान गरेका छन । प्रतिनिधि सभाको वैठकलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले यस्तो चुनौति दिएका हुन ।

पाँच दलिय सत्ता गठवन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमा अघिल्लो सरकारको पालामा भएको स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानविन र संलग्नलाई कारवाही गर्ने विषय उल्लेख गरेपछि त्यसको प्रतिकार गर्दै ओलीले यस्तो वताए । छानबिन नै गर्नु छ भने सबैको गरौ तेसमा गौर घटना मुख्य रहेको छ । अहिले उपेन्द्र यादवलाई यो मुद्दाले सताउन शुरु गरेको छ ।

सरकारले भ्रष्टाचारको छानविन र कार्वाही गर्ने भनेकोमा आफुलाई खुसी लागेको ओलीले वताए । ‘क्यान्टोनेण्टको कुरा छन्, ललिता निवास, मातातिर्थ, सर्दु जलाधार क्षेत्रका पनि कुरा छन्’ उनले भने –‘त्यत्रो गौर घटना भयो । मान्छे मरेका छन्। त्यसका पीडितहरु के गरिरहेका छन् । त्यसको आयोजक को हो ? पक्कै पनि खोजी हुन्छ होला।’ जो जो झडप सामिल थिए ती अहिले सङै छ्न छानबिन गरौ ।

छानविन र कारवाहीको कुरा पक्कै पनि कसैलाई धम्क्याउन ल्याएको होईन होला भन्दै उनले भने–‘भ्रष्टाचारको छानविन र कार्वाही हुनु सकारात्म पक्ष हो । ओलि अन्य धेरैले मुद्दाहरु उठाएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x