१२ मंसिर २०८३, शुक्रबार

एक चीनीया नागरिक पक्राउ

एसीपी संवाददाता

५ आश्विन २०७८, मंगलवार २३:५५ मा प्रकाशित

५ गते असोज २०७८ मंगलबार । एसएसबीको ४१औं बटालियनको पानीटङ्की बोर्डर आउट पोस्ट (बीओपी) ले एक चीनीया नागरिकलाई पक्राउ गरेको छ। चीनीया नागरिक लोबसङ नाईमालाई अवैध रूपमा भारत छिर्ने क्रममा पानीटङ्कीबाट पक्राउ गरिएको जनाइएको छ।

नाईमाबाट सएसबीले एक भारतीय भोटर कार्ड, आधार कार्ड, प्यान कार्डसंगै चीनको आवासीय प्रमाण पत्र, भारतीय, नेपाली र चिनिया मुद्रा बरामद गरेको छ। एसएसबीले आवश्यक कारबाहीपछि उनलाई रानीगंज इमीग्रेशन चेक पोस्टलाई सुम्पेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x