२ श्रावण २०८३, शनिबार

एडीबीले नेपाललाई थप सहयोग गर्ने

एसीपी संवाददाता

८ भाद्र २०८१, शनिबार १०:५६ मा प्रकाशित

एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई थप सहयोग गर्ने भएको छ ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग हिजो भएको भेटमा एडीबीका कार्यकारी निर्देशक सुपक चाइयावानले नेपालसँगको विकास साझेदारी रणनीतिमार्फत थप सहयोग गर्ने जानकारी दिनुभएको हो ।

एडीबीले तीन तहको सरकारको क्षमता अभिवृद्धि, निजी क्षेत्रलाई प्रोत्साहन र शिक्षा क्षेत्रमा सहयोग गर्न लागेको हो । विश्व बैंकसँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन हुनेछ । एडीबीले नेपालमा पूर्वाधार विकास, शिक्षा, वातावरण लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ । जनकपुरटुडे

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x