१२ मंसिर २०८३, शुक्रबार
ओलि भोलि बुधबार नेपालगन्ज आउने , कार्यकर्ता भेलालाई सम्बोधन गर्ने
५ गते असोज २०७८ मंगलबार । सरकारको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली बुधबार नेपालगन्ज आउने भएका छन ।
नेकपा एमाले बाँके जिल्ला शाखाको आयोजनामा हुन गैरहेको जिल्लास्तरिय बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आउन लागेको पार्टीको स्रोतले जनाएको छ ।
नेकपा एमाले बाँकेका जिल्ला अध्यक्ष निरक गुरुङ अनुसार अध्यक्ष ओली पहिलो भेलालाई सम्बोधन गर्न बर्दिया जाने र त्यस पछी बुधबार दिउँसो १ः०० बजे नेपालगञ्जमा सम्बोधन गर्ने गुरुङले बताए ।
कार्यक्रम होटल शिद्धार्थ भ्युमा आयोजना गरिएको छ । ओलीको स्वागतमा मोटरसाइकल ¥याली निकाल्ने र बर्दिया सम्म पुग्ने कार्यक्रम समेत रहेको जनाइएको छ ।
Subscribe
Login
0 Comments


