१२ मंसिर २०८३, शुक्रबार

कम्युनिष्ट’ पार्टीहरू सचिदैनन् भन्ने यो प्रचण्ड आदेश त्ससैको भद्दा नमूना

एसीपी संवाददाता

२२ चैत्र २०८०, बिहीबार १५:५२ मा प्रकाशित

पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो बिचार राख्दै कम्युनिस्टहरुको पोल खोलेका छ्न । स्टालिनवादी ‘जनवादी केन्द्रीयता’ को नाममा एकल प्राधिकार प्रणाली अपनाउने ‘कम्युनिष्ट’ पार्टीहरू सचिदैनन् भन्ने यो प्रचण्ड आदेश त्ससैको भद्दा नमूना हो!

त्यसैले टाउकाको ओखती नाइटामा लाएर रोग निको हुन्न है कणहरू! मैले ‘कम्युनिष्ट’ पार्टीभित्र आजीवन संघर्ष गरेको एउटा प्रमुख विषय पनि यही हो भन्ने सबैलाई स्मरण रहोस्! अतः त्यस्ता पार्टीहरू आफ्नै वजन थाम्न नसकेर एकदिन ढल्छन् तर सुध्रदैनन् भन्ने निष्कर्षका साथ हामीले ‘कम्युनिष्ट’ पार्टी छाडेर वैकल्पिक नयाॅ समाजवादी अभियान शुरू गरेका हौं! प्रचण्डपन्थीहरू यसलाई शुरूदेखि नै अनेक हतकण्डा अपनाएर घेर्न र सिध्याउन लागिपरेको जगजाहेरै छ!

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x