२६ बैशाख २०८३, शनिबार
कांग्रेस केन्द्रीय पार्टीको १४ औं महाधिवेशन फागुनमा गर्ने निर्णय
माघ १४ एजेन्सी । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवेशन २०७७ फागुन -१० सम्म गर्ने निर्णय गरेको छ । सोमबार सानेपामा बसेको बैठकले पार्टीको आगामी महाधिवेशन २०७७ फागुन ७-१० काठमाडौंमा गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
गता पौष ११ गते को बैठकले गरेका निर्णयहरु सच्याउन सभापती देउबा तयार भए पछी यस अघी बैठकमा भाग नलिएको संस्थाअपन इतर समुह समेत सहभागी भएको बैठकले पार्टीको १४ औं महाधिवेशन २०७७ फागुन -१० सम्म गर्ने सर्बसहमत निर्णय गरेको हो
बैठकले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि विधान र नियमावलीमाथि थप छलफल गर्न माघ २३ गते केन्द्रीय कार्यसमिति बैठक बोलाउने पनि निर्णय गरेको छ ।

Subscribe
Login
0 Comments



