१२ मंसिर २०८३, शुक्रबार
कोइराला निवासमा चियापान
ओम आचार्य विराटनगर माघ १०/ डा. शेखर कोइरालाले आज आफ्नै निवास विराटनगरमा चियापानको आयोजना गरेका छन । कोशी प्रदेसको निर्वाचन हुनु एकदिन पुर्व राखिएको चियापानमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा ,पुर्व महामन्त्री कृष्ण सिटौला , केन्द्रिय सदस्य मिनेन्द्र रिजाल ,रामहरी खतिवडा.,मीन बहादुर विस्वकर्मा, सरिता प्रसाइ लगायतको उपस्थिती रहेको थियो । त्य्स्तै
कोशी प्रदेश सभासदस्य ,जिल्ला सभापति ,स्थानिय तहका जन प्रतिनिधी एवं कार्यकर्ताहरुको भारी उपस्थिती रहेको थियो ।
केशी प्रदेस निर्वाचनमा कांग्रेस भित्रै र अन्य इतर पाटी विच विभिन्न शंका उपशंका उठिरहेको वेला डा. शेखर कोइरालाको चियापान कार्यक्रमले काग्रेस एक रहेको सन्देश दिएको छ।
Subscribe
Login
0 Comments


