१७ जेष्ठ २०८१, बिहीबार

गाई कटेरा फालेको अवस्थामा गाई फेला

एसीपी संवाददाता

९ बैशाख २०८१, आईतवार १७:१२ मा प्रकाशित

रिसब सिंह वाडिया , नेपालगन्ज =  बाकेमा निरन्तर रूपमा गाई काटने कार्यलाई रोक्न सकेको छैन। प्रहरीले कार्यवाही प्रक्रिया गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालयले सतर्क हुँदै गाई काटने समाउदै आएको छ । नेपालगंज उपमहानागरपालिका वडा नंबर १४ बाबूगाऊँ स्थित रहेको मेरो प्लानेट पार्क पछाड़ी को खेतमा गाई कटेरा फालेको अवस्थामा गाई फेला परेको हो।
बाँकेक प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल , जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख उपरीक्षक तुल बहादुर कार्की , नेपालगंज उपमहानगरपालिका का मेयर प्रशान्त बिष्ट सहितको टोलि घटना स्थलमा पुगेको हो । प्रहरीले निरन्तर सुरक्षा दिदा पनि  एक समुदायका ब्याक्तिहरु माथी आरोप लाग्ने गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x