१२ मंसिर २०८३, शुक्रबार

चीनमा कोरोना पछि अर्को महामारी शुरु एकको मृत्यु

एसीपी संवाददाता

४ श्रावण २०७८, सोमबार ११:५६ मा प्रकाशित

एजेन्सी । कोराना भाइरसको महामारीकाबीच चीनमा फैलिएको मंकीपक्स भाइरसका कारण १ जनाको मृत्यु भएको छ ।

चीनको बेइजिङ स्थित अस्पतालमा उपचाररत १ पशु चिकित्सकको मंकीपक्सका कारण मृत्यु भएको हो ।

केही समय अघि मरेको बाँदरलाई गाड्ने क्रममा बान्ता हुने र टाउको दुख्ने लक्षण देखा परेपछी उहाँलाई मंकीपक्स भएको पुष्टी भएको थियो ।

चीनमा पछिल्लो समय मंकीपक्सका दर्जनौ बिरामी फेला परेका छन् । यसअघि नाइजेरियाको भ्रमणबाट टेक्सस फर्केका एक जना अमेरिकी नागरिकमा पनि मंकीपक्स भाइरस देखा परेको थियो । एजेन्सी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x