१७ जेष्ठ २०८१, बिहीबार

चैते दशैको अवशरमा , बृक्षा रोपण तथा मौलो पुजा सम्पन्न 

एसीपी संवाददाता

४ बैशाख २०८१, मंगलवार १३:०२ मा प्रकाशित

नेपालगन्ज,  रिसब सिंह वाडिया –  बृक्षा रोपण तथा मौलो पुजा सम्पन्न  भएको छ ।  चैते दशैको अवशरमा यस जिल्ला प्रहरी कार्यालय बाँकेको प्रङ्गणमा बिभिन्न प्रजातीको बोटबिरुवाहरु रोपण गरिनुका साथै मौलो पुजा समेत सम्पन्न गरिएको छ ।
कार्यक्रम यस कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो भने सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा हवल्दार जवानहरुको उपस्थिती रहेको थियो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x