१२ मंसिर २०८३, शुक्रबार

जनमत पार्टी बाँकेको नव नियुक्त पदाधिकारीहरुको पदभार तथा सपथ ग्रहण

एसीपी संवाददाता

६ असार २०७८, आईतवार १४:१५ मा प्रकाशित

जनमत पार्टी बाँकेको नव नियुक्त कार्यकारिणी पदाधिकारीहरुलाई पदभार तथा सपथ ग्रहण गराइयो ।
आजको बैठक जनमत पार्टीका नेता तथा पूर्व जिल्ला अध्यक्ष रियाज अहमद शेषको अध्यक्षतामा भएको थियो भने आजको कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सदस्य नेता इरफान अहमद शेष, केन्द्रीय सदस्य नसिमुन निसा शेष, केन्द्रीय सदस्य बिष्णु यादव, अल्प संख्यक विभागका प्रमुख हरपाल सिंह , आमन्त्रित सदस्यद्वय मुजफ्फर शेष, शैलेन्द्र कुमार कर्ण, नेता नौसाद अंसारी, अल्ताफ राई, सफिक जसगड, जितेन्द्र कुर्मी, राजू बर्मा, नेता रफीक अंसारी, हसीब जसगड, हुशेन अंसारी, सलमान राई, नसिम सलमानी, हेमराज धोबी, हुशेन अंसारी, लगायतको नेताहरुको उपस्थितिका बिच पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ।
नया पदभार ग्रहण गर्नेमा अध्यक्ष पहलाद यादव, उपाध्यक्षद्वय जाबिर हल्वाई, मोहम्मद हुशेन शाह, कोषाध्यक्ष सोफिया खान, सचिव राजितराम बर्मा, उपसचिवद्वय दिपक पासी तथा रियाज अंसारी रहेका छन।
आजको कार्यक्रममा सपथग्रहण नेता इरफान अहमद शेषले प्रमाणपत्र हस्तान्तरण गरेका थिए भने नेता रियाज अहमद शेषले सपथग्रहण गराएका थिए, टीका लगाई स्वागत गर्नेका कार्य केन्द्रीय सदस्य विष्णु यादवले गरेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x