१२ मंसिर २०८३, शुक्रबार
जसपामा भीष्म पिता हुन महन्त जि – रेशम चौधरी
जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ बस्ने निर्णयमा पुगेका छन । अहिलेको राजनीतिक अवस्थामा महन्त ठाकुरलाई भीष्म पिताका रूपमा मैले सम्मान गर्छु । साथै उनलेे अपराधीको हो त्यसको न्याय हुनु पत्रकारहरु सङ कुरा गर्दै बताउनु भयो ।
डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका उनले आधिकारिकता विवाद समाधानका लागि गरिएको सनाखतमा तटस्थ बसेका हुन् । पत्रकारहरुलाई आफ्नो धारणा राखेर प्रहरीले पुनः जेल लगेको छ ।
‘जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न मेरो नैतिकताले दिएन । मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो’ उनले निर्वाचन कार्यालयबाहिर पत्रकारहरुसँग भने । अहिले सके सबै पार्टी मिलेर जानू पर्नु धारणा राख्नु भयो । कैलालीको घटना बारेमा सासद रेशम चौधरी जेल सजाय भोगी रहेका छ्न । जब कि त्यो द्वन्द्वमा आफ्नो भुमिका स्पष्ट रहेको बताए ।
Subscribe
Login
0 Comments


