१२ मंसिर २०८३, शुक्रबार

जसपा दुबै पक्ष हाजिर हो भन्दै १५ मा पेसी

एसीपी संवाददाता

१० श्रावण २०७८, आईतवार १५:०७ मा प्रकाशित

सर्वोच्च अदालतले जसपाका दुवै पक्षलाई छलफलमा बोलाएको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले जसपा ठाकुर पक्षको मागबजोजिम अन्तरिम आदेश जारी गर्ने वा नगर्ने सम्बन्धमा निर्णय गर्न १५ साउनमा पेसी तोकी दुवै पक्षलाई जानकारी दिन आइतबार आदेश दिएको छ ।

निर्वाचन आयोगको निर्णयको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत पेसीका दिन इजलाससमक्ष देखाई फिर्ता लाने गरी झिकाउन पनि आदेश भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x