१२ आश्विन २०८३, सोमबार
जेष्ठ १० गते सम्मका लागि बाँकेमा निषेधाज्ञा थप, नेपाली सेनालाई सुरक्षाको जिम्मेवारी
नेपालगन्ज । बाँकेमा जारी निषेधाज्ञाकाे समय फेरि एक साता थपिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले साेमबार एक सूचना जारी गर्दै बाँकेमा जारी निषेधाज्ञा एक साताका लाथरग थप गरिएकाे जनाएको हाे ।
काेभिड-१९ काे संक्रमण दरमा कमि नआई परिस्थिति असहज बन्दै गईरहेकाे संक्रमण राेकथाम, नियन्त्रण र उपचार व्यवस्थापन प्रक्रियालाई थप प्रभावकारी बनाउन जेष्ठ १० गते राती १२ बजेसम्मका लाथि निषेधाज्ञा लगाईएकाे सूचनामा उल्लेख छ ।
Subscribe
Login
0 Comments



