१२ मंसिर २०८३, शुक्रबार

तालिवानले कब्जा गरे देखि आतंककारी संगठन अलकायदामा हर्सोउल्लास किन ?

एसीपी संवाददाता

१० भाद्र २०७८, बिहीबार ०३:११ मा प्रकाशित

आइतबार तालिवानले काबुलमाथि कब्जा जमाएपछि त्यसको स्वागत विभिन्न इस्लामी संगठनहरूले गर्न थालेका छन्। अलकायदाको अरेबियन पेनिनसुलास्थित संगठनले तालिवानले अमेरिकी सेना र असरफ घानीलाई अफगानिस्तानबाट हटाएर काबुललाई नियन्त्रणमा लिएकोमा प्रशंसा गरेको छ। तालिवान साहसी सगंठन भएको समेत घोषणा गरेको छ ।

अलकायदासँग सम्बन्धित अन्य संगठनले पनि तालिवानको विजयलाई स्वागत गरेका छन्। सिरियाको हयात तहरिर अल–शाम र पश्चिमी चीनको तुर्किस्तान इस्लामिक पार्टीले तालिवानलाई अफगानिस्थानमा ‘इस्लामिक राज्य’ कायम गरेकोमा बधाइ दिएका छन्। यसरी आतकंबादी संगठन सबै एक हुन थालेपछि यो बिश्वका लागी नै चुनौतिको मुद्धा बन्ने निशिचत छ ।शान्तिको माध्यमबाट यस्ता समस्याको निराकरण समयमा नै गर्नुपर्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x