८ बैशाख २०८३, मंगलवार

निर्वाचन सम्पन्न हुँदा नेपाल सरकारलाई बधाई

एसीपी संवाददाता

२१ फाल्गुन २०८२, बिहीबार २२:३७ मा प्रकाशित

नेपालमा आज फागुन २१ गते सप्पन्न निर्वाचनको लागी भारतले नेपाल सरकार का प्रधानमन्त्री सहित सम्पूर्ण जनता लाई बधाई दिएको छ

नेपाली सेनाले आफ्नो जिम्मेवारीमा गराएको निर्वाचनमा सामान्य बिरोध बिवाद बाहेक निर्वाचन पुर्ण रूपमा शान्तिपुर्ण रहेको छ

नेपालमा सफलतापूर्वक सम्पन्न निर्वाचनमा प्रधानमन्त्री सुशीला कार्की र मतदातालाई बधाई दिएको छ ।

भारतीय विदेश मन्त्रालयले नयाँ सरकारसँग काम गर्न तयार रहेको समेत बताएको छ । नयाँ सरकार कस्को नेतृत्व मा बन्ने हो त्यो हेर्न बाकि नै छ ।

नेपालको शान्ति, प्रगति र स्थिरतालाई निरन्तर समर्थन गरेको बताएको छ ।

भारतले दुई देश र जनताबीचको बहुआयामिक सम्बन्धलाई अझ बलियो बनाउन नयाँ सरकारसँग काम गर्न तत्पर रहेको उल्लेख गरेको छ।

नेपाल भारत सम्बन्ध सधै राजनितीक देखि आर्थिकसामाजिक रूपमा बलियो हुदै आएको छ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x