१३ मंसिर २०८३, शनिबार

नेपालगँजमा शाइन रेसुङ्गा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एसीपी संवाददाता

२२ मंसिर २०७८, बुधबार १४:४० मा प्रकाशित

२२ गते मङ्सिर २०७८ । नेपालगन्ज ,शाइन रेसुङ्गा बैंकले नेपालगञ्जमा रहेको कलेज अफ मेनेजमेण्टमा विविएसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय एवं डिजिटल साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
बैंकका शाखा प्रबन्धक तेज बहादुर रावलले वित्तीय साक्षरताको आवश्यता, महत्व एवं वित्तीय समावेशीकरण, बैंकिङ्ग विकास र शाइन रेसुङ्गा बैंकको संक्षिप्त जानकारीका साथै बैंकले प्रदान गर्ने सेवा सुविधाहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
करीब ५० जना भन्दा बढी विद्यार्थीहरु रहेको कार्यक्रममा कलेजका प्राध्यापकहरुको समेत सहभागिता रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x