१७ मंसिर २०८०, आईतवार
नेपालगञ्जमा विजयी जुलुस

समाबेशी प्यानलको कार्यालय न्यूरोडबाट विजयी जुलुस निकालिएको जुलुसले नगरपरिक्रमा गर्दै मतदाता व्यावसायीलाई धन्यबाद दिएको थियो ।
आफ्नो समुह नेतृत्वका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भईसकेपछि संघका नबनिर्वाचित अध्यक्ष अब्दुल वाहिद मन्सुरी, सबैलाई समेटेर नेपालगञ्जका उद्योगी व्यावसायीको हितको लागि आफुले काम गर्ने बताए ।
उनले निर्वाचन अघि विभिन्न प्यानलगत भए पनि अवका दिनमा भने सबै व्यवसायीको हितको लागि आफुहरु क्रियाशिल हुने कुरामा आफु प्रतिबद्ध रहेको कुरा दोहराए । विजयी जुलुसमा समुहका संरक्षक दामोदर आचार्य, ईश्वर पोख्रेल, विजयी उम्मेदवार तथा व्यावसायी नेतृत्वहरु रहेका थिए ।pic Bablu khan
Subscribe
Login
0 Comments