१२ मंसिर २०८३, शुक्रबार
नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ को आयोजनामा कम्प्युटर तालिम
श्याम कुमार शाहु – नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ को आयोजना र समर्पण नेपालको सहजीकरणमा युवाहरुलाई कम्प्युटर तालिम कार्यक्रम समापन भएको छ । अध्यक्ष नन्दकिशोर कश्यप र वडाका सदस्य रजेश कुमार वैश्यले भने कि आगामी दिनहरुमा वडाको बजेटमा डिप्लोमा को कोर्स गर्ने प्रयास हुनेछ । नेपालगञ्ज उपमहानगरपालिका वार्ड नं ११ को आयोजना र समर्पण नेपालको सहजीकरणमा युवाहरुलाई कम्प्युटर तालिम कार्यक्रमको आयोजना गरिएको थियोे ।
कार्यक्रममा समर्पण नेपालका अध्यक्ष मोहनलाल सोनकर प्रमुख अतिथि वडा अध्यक्ष नंदकिशोर कश्यप विशिष्ट अतिथि नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष टक धामी लगायत को सहभागिता रहेको हो ।

Subscribe
Login
0 Comments


